Friday, June 10, 2016

NEWS

दाईजो नल्याएकोमा श्रीमतीलाई जिउदै आगो लाएर हत्या
POSTED ON : October 5, 2015, IN : World News





कुविक एनपी न्युज
एजेन्सी : कवोल गरे अनुसार माइतीबाट दाइजो नल्याएको भन्दै विवाह भएको वर्षौंपछि चलगढ गाबिस–५ की २३ बर्षीय सविता साहको श्रीमान समेत परिवारका सदस्यले बिहीबार राति घरमा जिउदै आगो लाएर हत्या गरेका छन् ।

बलरा चौकीका प्रहरी निरीक्षक टिका बरालले जानकारी दिए । प्रहरीले रातिनै सविताका श्रीमान केदार साह र ससुरा भोला साहलाई पक्राउ गरेको छ । ससुरा भोलाले जिउदै घरमा आगो लाएर हत्या गरेर स्वीकार गरेको प्रहरीले जनाएको छ ।

दाईजो वापत कवोल गरेको रकम मध्ये ५० हजार नल्याएको भन्दै सवितालाई यातना दिने गरेको उनको माइती पक्षको भनाई छ । लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।






Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal

No comments:

Post a Comment